Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शुक्रबार ३ सयले बढ्यो सुनकाे मूल्य


    शुक्रबार, मंसिर १९ २०७७
    6.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार पनि सुनको मूल्य बढेको छ।

    बिहिबार प्रतितोला १ हजार ६ सय रूपैयाँले बढेको सुनकाे मूल्य शुक्रबार प्रतितोला ३ सय रुपैयाँ बढेको हो।

    आज ३ सय बृद्धि भएको सुनको मूल्य प्रतितोला ९२ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यबसायी महासंघले जनाएको छ।

    यता चाँदीको मूल्य पनि १५ रुपैयँले बढेर प्रतितोला एक हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार