Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश- २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक


    शुक्रबार, मंसिर १९ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुर । ह्याकरको समुहले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक गर्न सफल भएको छ । 

    गरेर इ-कमर्श वेबसाइट लेखी युवतीको तस्बिर पेजमा राखिएको छ।

    शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको प्रेस संयोजक आतिश मिश्रले जनाएका छन्।

    फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको हो ।

    ह्याक कहाँबाट र कसरी भएको हो भन्ने बिषयमा प्रहरीले अनुसन्धान थालेको वताइएको छ अनुसन्धान हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार