Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्रमन्त्री राणासँग जापानी राजदुत युताकाको भेटवार्ता


    सोमबार, साउन ७ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका राजदुत किकुता युताकाले भेटवार्ता गरेका छन् ।

    सोमबार अपराहन्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र जापानको सम्बन्ध विस्तारको विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार