Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रेमनारायण कँडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


    बिहिबार, मंसिर १८ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सरकारले सहसचिव प्रेमनारायण कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवमा कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

    सचिव बुढुवाका लागि सहसचिव कँडेलसहित निरु दाहाल र कृष्ण आचार्यको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले बढुवा सिफारिस भएका तीन प्राविधिक सहसचिव मध्येबाट कँडेललाई बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार