Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • दाङको सतवरियामा डुवानमा परेकाहरुको सकुशल उद्वार


    शनिबार, असार २३ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुवान परेका २५ जनाको असार २२ गते सकुशल उद्वार गरिएको छ ।

    नं. २९ गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रवर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको हो । सोही स्थानका करीव ५० घरहरु डुवानमा परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार