Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त


    बुधबार, मंसिर १७ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त भएका छन् । उनी १० दिनको आइसोलेसन बसाइपछि कोरोनामुक्त भएका हुन् । 

    आइसोलेसनमा बसिरहेको अवस्थामा स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनी गत शनिबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

    कोरोनामुक्तसँगै सन्दीप नेपाल क्रिकेट संघ (क्यान)ले बोलाएको बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । 

    केही दिन बन्द प्रशिक्षणमा बिताएपछि उनी बिग बास लिग (बीबीएल)को १० औँ सिजन खेल्न अष्ट्रेलिया जाने छन् । उनी यो पटक होबार्ट हरिकेन्सबाट बीबीएल खेल्न लागेका हुन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार