Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • खैरो हेरोइनसहित एक युवक पक्राउ


    बुधबार, मंसिर १७ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। 

    भजनी नगरपालिका–३ बाट प्रहरीले उक्त खैरो होरोइनसहित आकाश चौधरीलाई पक्राउ गरेकाे हाे।

    इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले लु.६३ प ५० नम्बरको स्कुटरमा सवार आकाशको साथबाट ३ ग्राम ५३ मिलीग्राम लागु औषध खैरो हेरोइन बरामद गरेको हो ।

    लम्किचुहा नगरपालिका–१ घर भएका उनिबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार