Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य


    बुधबार, मंसिर १७ २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य आज पनि बढेकाे छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको छ ।

    मंगलबार सुनको मूल्य ९० हजार ५ सय निर्धारण गरिएकाे थियाे । आज तोलामा ५ सयले बढेको महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा ५ सयले नै बढेको थियो ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८५ रहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार