Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो, मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बृद्धि


    सोमबार, असार १८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गए रातीदेखि लागु हुनेगरि निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ ।

    यो मूल्यवृद्धिसँगै  काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ ।

    यस्तो छ मूल्यबृद्धि

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार