Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० हजार ९ सय ९८ जना संक्रमित होम आइसोलेसनमा 


    मंगलबार, मंसिर १६ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर १० हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। 

    सोमबार १६ हजार ६ सय ३३ जना संक्रिय संक्रमित मध्य १० हजार ९ सय ९८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ८ सय ५८ जना होम आइसोलेसनमा छन्। 

    त्यस्तै प्रदेश १ मा  १७४८, प्रदेश २ मा ३१९, लुम्बिनी प्रदेशमा ७५९, सुदूरपश्चिम प्रदेशमा ४१६, गण्डकी प्रदेशमा ७९१ र कर्णाली प्रदेशमा १०७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार