Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर


    सोमबार, असार ११ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।

    सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।

    अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार