Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इलाममा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाईते


    सोमबार, मंसिर १५ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इलाम । इलाममा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् ।

    इलामकाे फाकफोकथुम गाउँपालिका-५ लुम्देमा भएकाे दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था चिन्ताजनक रहेकाे वडा नम्बर ५ का वडाध्यक्ष सिद्धमान आलेले जानकारी दिए ।

    पिकलप चालक घाईते भएकाे र उनलाई अस्पताल ल्याउने तयारी भइरहेकाे राईले जानकारी दिए ।

    दुर्घटनामा परेकाे पिकअपकाे नम्बरसमेत खुल्न सकेकाे छैन ।

    थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार