Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाद्वारा पदभार ग्रहण


    सोमबार, मंसिर १५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पदभार ग्रहण गरेका छन् ।

    महासंघको १९ औं अध्यक्षका रूपमा उनले सोमबार पदबहाली गरेका हुन् ।

    पद बहालीका क्रममा उनले महासंघ सञ्चालनमा सचिवालयको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

    आइतवार उनले निजीक्षेत्र र समुन्नत मुलुक निर्माणका लागि तयार पारेको रणनीति कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार