Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालिका बलात्कार आरोपमा पक्राउ


    सोमबार, मंसिर १५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । बालिकालाई बलात्कार गरेकाे आरोपमा पोखराबाट एक युवक पक्राउ परेका छन् ।

    फरक क्षमता भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा-१६ लामाचौर बस्दै आएका धादिङका २९ वर्षीय प्रकाश नेपाली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    घरमा कोही नभएको अवस्थामा डर त्रास र धम्की दिई बलात्कार गरेको सूचनाको आधारमा दीपक भनेर चिनिने प्रकाश नेपालीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार