Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • १३औं सागको खर्च विवरण सार्वजनिक, खेलकुद तर्फ १ अर्ब ३१ करोड बढी खर्च


    आइतबार, मंसिर १४ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक गरेकाे छ। 

    राखेपले आइतबार पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो ।

    राखेपका सदस्य सचिव रमेस सिलवालले सागको खर्च विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक खर्च विवरणअनुसार साग खेलकुद तर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको छ ।

    यस्तै निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरणमा उल्लेख गरिएको छ । नेपालले १३औं सागमा हालसम्मकै सर्वाधिक स्वर्ण जितेको थियो ।

    जसमा नेपालले ५१ स्वर्ण पदक, ६० रजत र ९६ कास्य पदक गरि कुल २०७ पदक जितेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार