Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घरको छतबाट खसेर मृत्यु


    आइतबार, मंसिर १४ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कञ्चनपुरको कृष्णपुरमा घरकाे छटबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

    कृष्णपुर नगरपालिका-५ गुलरियामा शनिबार राति आफ्नै घरको छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । छतबाट खसेर ओझा गम्भीर घाइते भएका थिए ।

    घाइते ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार