Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • १० हजार ९ सय ४४ जना संक्रमित होम आइसोलेसनमा


    शुक्रबार, मंसिर १२ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर १० हजार ९ सय भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। 

    शुक्रबार १७ हजार २ सय ३६ जना संक्रिय संक्रमित मध्य १० हजार ९ सय ४४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ९ सय ३९ जना होम आइसोलेसनमा छन्। 

    त्यस्तै प्रदेश १ मा  १४३४, प्रदेश २ मा ३२२, लुम्बिनी प्रदेशमा ३२४, सुदूरपश्चिम प्रदेशमा २५९, गण्डकी प्रदेशमा ५८२ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार