Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदको संयुक्त बैठकमा बजेट वक्तव्य शुरु


    मंगलबार, जेष्ठ १५ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु भएको छ ।

    केही बेरअघि शुरु भएको संसदको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण शुरु गरेका हुन् ।

    यस अघि आजै बसेको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको थियो ।

    हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने वाध्यकारी संवैधानिक व्यवस्था छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार