गुल्मी ।गल्मीको इस्मामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।
इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला भन्ने ठाउँबाटबाट तम्घासका लागि छुटेको लु१ज ११६६ नम्बरको जीप बिहान साढे सात बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।