Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषाबाट चार जना किशोर किशोरी उद्दार


    आइतबार, जेष्ठ ६ २०८१
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनुषा । धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

    सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा इलाकाबाट उद्धार गरिएको हो ।

    नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाकासाथ यात्रुवाहक बसमा चढि आएका उनीहरुलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश जनकपुरधाम र माईती नेपालको टोलीले उद्धार गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार