Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन जना सहसचिवलाई सचिवामा बढुवा गर्ने मन्त्रिपरिषद्‍को निर्णय


    बुधबार, मंसिर १० २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

    बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले सहसचिवहरू सुरेश आचार्य, गोकर्ण दवाडी र योगेन्द्रकुमार कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    उनका अनुसार बुधबार साँझ बसेकाे मन्त्रिपरिषद्‍ बैठकले भिजिट र अनअराइभल भिसासमेत खुला गर्ने निर्णय समेत गरेकाे छ ।

    यस्तै छिमेकी मुलुक भारत र बंगलादेशमा व्यावासायिक उडान सुरु गर्ने निर्णय पनि मन्त्रिपरिषद्‍ बैठकले गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार