काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्ने भएको छ । सोमबार र बिहीबार मात्र बस्दैआएको मन्त्रिपरिषद बैठक आज बुधबार ४ बजेका लागि बोलाइएको छ । मन्त्रिपरिषद बैठकले रिक्त ३ सचिवको बढुवा लगायतका निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ ।
प्रशासनतर्फका १, कृषि र वनका १ र इन्जीनीयरीङका १ गरी ३ सचिव पदका लागि बढुवा समितिले सिफारिस गरेको छ । समितिले प्रशासनतर्फ सहसचिवत्रय गोकर्णमणि दुवाडी, सुमन अर्याल र भरतमणि सुवदीलाई सचिव बढुवाका लागि सिफारिस गरेको छ । कृषि र इन्जीनीयरीङतर्फ ज्येष्ठताका आधारमा योगेन्द्रकुमार कार्की र सुरेश आचार्य सिफासि भएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend