Nepal Face
  • आइतबार, १० साउन २०८३
    • राजनीति
    • समाचार
      प्रदेश
    • अर्थ
    • प्रशासन
    • विचार
    • विशेष
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • भिडियो
    • अन्तर्राष्ट्रिय

    यहाँ टाईप गर्नुहोस्...

      NepalFace
      • राजनीति
      • समाचार
        • प्रदेश
      • अर्थ
      • प्रशासन
      • विचार
      • विशेष
      • खेलकुद
      • प्रविधि
      • फोटो
      • भिडियो
      • अन्तर्राष्ट्रिय
    • राष्ट्रिय स्वतन्त्र पार्टी
    • नेकपा एमाले
    • रवि लामिछाने
    • केपी शर्मा ओली
    • नेपाली कांग्रेस
    • काठमाडौँ महानगरपालिका
    • प्रतिनिधिसभा

    स्वचालित पेस्तोलसहित शिक्षक पक्राउ


    Basu Dev Paudel
    बुधबार, मंसिर १० २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • 800
  • सेयर
  • पर्सा ।  वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो ।
     
    विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको अवस्था पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिनुभयो । उहाँले खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान र व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल बरामद भएको बताउनुभयो ।
     
    पक्राउ परेका शिक्षक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेकोे प्रहरीले जनाएको छ । रासस
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार
    • प्रधानमन्त्रीको सचिवालयबाट हटाइए माधव खनाल

    • एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छ: शिक्षामन्त्री

    • भ्रष्टाचार मुद्दामा पक्राउ परेकी इन्सपेक्टर गुरुङलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    • लुम्बिनी सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा

    • आईजीपी पौडेल लुम्बिनीका सीमा नाकाको अनुगमनमा, तस्करीदेखि अबैध गतिविधि नियन्त्रण गर्न निर्देशन

    • एमबीएसको प्रश्न पत्र बाहिरिएको घटना छानबिन गर्न त्रिविले बनायो समिति

    • एमबीएसको प्रश्न पत्र आउट गरेको आरोपमा २ जना पक्राउ 

    • गगन थापाले अन्तिम समयमा किन गरे भारत भ्रमण स्थगित ?

    • प्रदेशसभा विघटनबाट जोगाउन एमालेसँग सहकार्य भएको हो: नारायणकाजी श्रेष्ठ

    • सेनाको ब्याकअपमा बंगलादेशदेखि नेपालमा आगजनी र ज्यानकै क्षति, भारतमा कक्रोचले भोग्यो यस्तो नियति

    सम्पर्क

    आकर्षक मिडिया प्रा. लि.
    अनामनगर मच्छिगल्ली, काठमाडौं
    सुचना तथा प्रसारण विभाग
    १७८०/०७६-७७
    ईमेल: nepalface21@gmail.com
    सम्पर्क नम्बर : ०१-४१०२६८२

    हाम्रो टिम

    अध्यक्ष
    माधव प्रसाद पौडेल

    सम्पादक
    राजुप्रसाद तिमल्सिना

    हाम्रो मिनु
    • समाचार
    • राजनीति
    • देश
    • विचार ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • अर्थ बिजनेस
    • स्वास्थ्य
    • देश
    • खेलकुद
    • मनोरञ्जन
    • तस्विरहरु
    लिंकहरु
    • हाम्रो बारेमा
    • सम्पर्क
    • हाम्रो टिम
    • विज्ञापनका लागि
    • प्रयोगका सर्त
    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम
    logo
    यूनिकोड भिडियो

    © 2026 All right reserved to nepalface.com  | Site By : SobizTrend