Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँको शंखपार्कमा एक पुरुषको शव फेला


    सोमबार, बैशाख २४ २०८१
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ ।

    प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो ।

    प्रहरीले शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने जनाएको छ । यस घटनामा प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार