Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओली घुन्सामा, ओलाङचुङगोलादेखि सन्दकपुरको बीओपी निरीक्षण गर्ने


    सोमबार, मंसिर ८ २०७७
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन तयार गर्न १० दिन समय मागेका प्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङ गएका छन् । प्रधानमन्त्री ओलीले आज ताप्लेजुङको घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उदघाटन गर्दैछन् ।

    प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईदेखि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि घुन्सा पुगेका छन् ।

    प्रधानमन्त्री ओली घुन्सापछि चीनसँग सीमा जोडिएको ओलाचुङ्गोला र त्यसपछि इलाम पुग्ने कार्यक्रम छ । उनले इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्दैछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार