Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौडा सिमेन्ट नजिकै जंगलमा लागेको आगो सशस्त्रले निभायो


    बुधबार, बैशाख १९ २०८१
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौडा । सशस्त्र प्रहरीको एक टोलीले  मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–९ स्थित हेटौडा सिमेन्ट फ्याक्ट्री नजिकै जंगलमा लागेको आगो निभाएको छ ।

    सशस्त्रको मकवानपुरस्थित सुरक्षा फौजको १५ नम्बर गणका सशस्त्र प्रहरीहरुले आगो निभाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार