Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इलाम- २ मा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले


    आइतबार, बैशाख १६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।

    प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १६०१ मत प्राप्त गरेका छन् ।

    त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ३०५ मत प्राप्त गरेका छन् ।

    निर्वाचन आयोगका अनुसार फाकफोकथुम गाउँपालिका अहिलेसम्म तीन वडा वडाको मत गणना सम्पन्न भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार