Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विराटनगरस्थित रानी क्षेत्रमा दुई समूहबीच झडप


    बुधबार, बैशाख ५ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । मोरङको विराटनगरस्थित रानीमा तनाव भएको छ । एक समूहले निकालेको मोटरसाइकल र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

    झडपका क्रममा दुवै पक्षबीच् ढुंगा हानाहान समेत भएको थियो ।

    सो क्षेत्रमा अवस्था नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको र नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । अहिले अवस्था सामान्य हुँदै गएको प्रहरीले जनाएको छ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार