Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरू


    आइतबार, चैत्र १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । सत्तारूढ गठबन्धनको बैठक जारी रहेको छ ।

    वालुवाटारस्थित प्रधानमन्त्री निवासमा सो बैठक जारी रहेको हो । त्यसअघि संबैधानिक परिषदको बैठक बसेको थियो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र   जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार