Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • परराष्ट्रमन्त्री नारायणकाजीपछि एमाले नेता पौडेल चीन भ्रमणमा


    मंगलबार, चैत्र १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रम तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्किएलगत्तै एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् ।

    बोआओ फोरममा सहभागी हुन एमाले उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकरी दिएको छ ।

    बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार