Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अछाममा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु, २ जना घाइते


    सोमबार, चैत्र १२ २०८०
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • अछाम । अछाममा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

    मेल्लेख गाउँपालिकामा सोमबार बिहान सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएको परिचय खुलिसकेको छैन ।

    घाइते भएका दुईजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार