Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु


    शनिबार, चैत्र ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगालागि हुँदा एउटै परिवारको ३ जना बालबालिकाको मृत्यु भएको छ।

    आगालागिबाट ७ वर्षको छोरी ६ वर्षका छोरा र ३ वर्षीया छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। मृत्यु हुने बालबालिकाको नाम भने खुल्न सकेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार