Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • नेप्से परिसूचक ७.८३ अंकले घट्यो


    बुधबार, फाल्गुन ९ २०८०
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेप्से परिसूचक ७.८३ अंकले घटेको छ । आज ७.८३ अंकले घटेको सेयर बजार २०२५.२२ विन्दुमा पुगेर बन्द भएको छ ।

    यसदिन ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँको कारोबार भएको छ ।

    यसदिन ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार