काठमाडौं । अमेरिकको एक अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्म्पलाई वित्तिय अपराधमा ३६ करोड डलरको जरिवाना लगाएको छ।
बीबीसीका अनुसार न्यूओर्कको अदालतले ट्रम्पलाई धेरै वर्ष पुरानो एक मुद्दामा यो फैसला सुनाएको हो ।
ट्रम्पमाथि बैंक र अन्य संस्थानबीच वित्तीय विवरणमा गड्बडी गरेको आरोप थियो । यसले ट्रम्पको सम्पत्ति बढेको थियो ।
यो सँगै ट्रम्पमाथि तीन वर्षसम्म न्यूओर्कका कुनै पनि कर्पोरेशनमा निर्देशको पदमा बस्न समेत अदालतले रोक लगाएको छ ।
ट्रम्प अहिले अमेरिकाको आगामी राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकनको प्राइमरी दौडमा अगाडी छन् ।
अदालतको फैसलापछि ट्रम्पले न्यायाधीशमाथि आक्रोश पोखेका छन् । उनले ‘एउटा गलत नियत भएको न्यायाधीशले यो फैसला सुनाएको’ भन्दै पुरै देशका लागि दु:खको दिन भनेका छन्।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend