Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • ललिता निवास जग्गासम्बन्धी मुद्दाको फैसला आज सुनाउने तयारी


    बुधबार, फाल्गुन २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसाला आज सुनाइने तयारी भएको छ । गत माघ २ गतेदेखि बिशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिए पछि आज फैसाला सुनाउने तयारी भएको हाे ।

    विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनवाइ सम्पन्न भएकाले सम्भवतः बुधवार नै फैसाला सुनाउने गरी तयारी भएको छ ।

    पुर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पुर्व मन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलगायत सो मुद्दामा तानिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार