Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने युवक पक्राउ


    शुक्रबार, माघ २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका–१४ घर भइ काठमाडौंमा बस्ने २५ वर्षीय धीरज पटेल पक्राउ परेका हुन् ।

    पटेलले विवेक यादवलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै उनीबाट पाँच लाख रुपैयाँ रकम लिएका थिए ।

    रकम लिएर सम्पर्कविहीन भई ठगी गरेका उनलाई प्रहरीले बिहीबार काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार