Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गाँजा र हरिणको सिङसहित महिला पक्राउ


    बुधबार, माघ २४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मोरङमा गाजा र हरिणको सिङसहित एक महिला पक्राउ परेकी छन् । मोरङको रंगेली-७ चिनामारीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा ५५ वर्षीय सागर देवी रहेकी छन् । उनले घरमा लुकाइ राखेको अवस्थामा १ केजी ६९७ ग्राम गाजा र ४ थान हरिणको सिंह फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

    उनलाई लागुऔषध ओसार पसारमा मुद्दा दर्ता गरिने प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार