Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • रवि लामिछानेको माग- सहकारी ठगीमा दोषी देखिए मलाई कारबाही गरे हुन्छ


    शनिबार, माघ २० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • अर्घाखाँची । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू सहकारी ठगीमा दोषी देखिए कारबाही गर्न माग गरेका छन् ।

    शनिबार बिहान अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

    उनले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता देखाउन सरकारलाई चुनौतीसमेत दिए । आफूविरुद्ध छानबिन गरेर दोषी प्रमाणित गर्न सरकार तथा सम्बन्धित निकाय स्वतन्त्र रहेको उनको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार