Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० किलो गाँजासहित युवक पक्राउ


    बिहिबार, माघ १८ २०८०
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बारा । दश किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    मकवानपुरको हेटौँडा नगरपालिका–३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई गाँजासहित पक्राउ गरिएको हो ।

    इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

    उनको साथबाट दुईवटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार