Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभा सदस्य निर्वाचन : राप्रपाका थापाले लिए उमेदवारी फिर्ता


    शुक्रबार, पुष २७ २०८०
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको अन्यमा उमेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निरन्जनकुमार थापाले उमेदवारी फिर्ता लिएका छन् ।

    प्रदेश निर्वाचन कार्यालयका अनुसार उनले शुक्रबार उमेदवारी फिर्ता लिएका हुन् । लुम्बिनीमा सातजनाको उमेदवारी दर्ता भएको थियो ।

    थापाले उमेदवारी फिर्ता लिएपछि ६ जनाको उमेदवारी कायम भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार