Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, केहीबेरमा सजाय तोकिने


    बुधबार, पुष २५ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बलात्कार आरोपमा दोषी ठहर भएका सन्दीप लामिछानेको मुद्दामा आज बहस सकिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज सजाय निर्धारणका लागि बहस थियो । बहस भर्खरै सकिएकाले केहीबेरमै न्यायाधीश ढकालले लामिछानेमाथि सजाय तोक्नेछन् ।

    यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार