काठमाडौं । गृहमन्त्रालयले १६ डीआईजीको सरुवा गरेको छ ।
मंगलबार निकालिएको सरुवामा आकर्षक प्रदेशमा सरुवा हुने भाग्यमानी डीआईजीहरुमा चन्द्रकुवेर खापुङ कोशी प्रदेश, यज्ञविनोद पोखरेल मधेश प्रदेश, कुवेर कडायत लुम्बिनी प्रदेश छन् ।
त्यसैगरी, विष्णुकुमार केसी बागमती प्रदेश, विकासराज खनाल गण्डकी प्रदेश, ललामणि आचार्य कर्णाली प्रदेश र रविन्द्र केसी सुदूरपश्चिम प्रदेशमा सरुवा भएका छन् ।
त्यसैगरी, प्रदेशमा सरुवा हुने आशामा रहेका सुरेन्द्रप्रसाद मैनालीलाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा खटाइएको छ ।
सरुवा सूची



काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend