Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोरङको उर्लाबारी-३ मा लुडो र क्यारम खेल्न प्रतिबन्ध


    सोमबार, पुष २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा। मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर-३ मा लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाइएको छ । आइतबार बसेको वडा समितिको बैठकले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको वडाध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए ।

    वडाध्यक्ष बुढाथोकीले लुडो र क्यारमजस्ता खेलले युवाहरूलाई दुर्व्यसनमा फसाउन सघाउ पुगेको दाबी गर्दै उनले भने,’केही समय हेरौँ, के बदलाव आउँछ ।’

    वडा समितिको निर्णयप्रति स्थानीयवासीहरुले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार