एजेन्सी। जापानमा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२ पुगेको छ।
उक्त भूकम्पपछि राहत कार्यकर्तालाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले पीडितलाई बचाउनका लागि उद्धारकर्मीहरू लागिरहेको बताएका छन्।
करिब तीन हजार उद्धारकर्मी नोटो क्षेत्रमा पुग्ने प्रयास गरिरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
मुख्य क्षेत्रबाट सडक भाँचिएका कारण वाजिमा सहर पूर्णरूपमा बन्द भएको छ। इशिवाकाको सुजु सहरका झण्डै ९० प्रतिशत घर ध्वस्त भएका छन्।
जापानी सेनाले जनतालाई खाना, कम्बल र पानी पुर्याउने प्रयास गरिरहेको छ। हालसम्म करिब ५७ हजार मानिसको उद्धार भइसकेको सरकारले जनाएको छ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend