Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार ८२२ पुग्यो


    मंगलबार, पुष १७ २०८०
    1.2K
    Shares
    (231203) -- SDEROT, Dec. 3, 2023 (Xinhua) -- Smoke rises from the northern Gaza Strip, as seen from southern Israel bordering with Gaza, Dec. 2, 2023. Israeli Prime Minister Benjamin Netanyahu said on Saturday that freeing hostages in Gaza would be "impossible" without continuing Israel's deadly ground operation, after pulling his team from talks in Qatar on a ceasefire with Hamas. (Ilan Assayag/JINI via Xinhua)
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । गाजापट्टीमा इजरायली हमलाका कारण मृत्यु हुने प्यालेस्टाइनीको संख्या बढेर २१ हजार ८२२ पुगेको छ भने घाइते हुनेको संख्या ५६ हजार ४५१ जना पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५० जनाको ज्यान लिनुका साथै २८६ जना घाइते भएका बताए ।

    यसैबीच, पूर्वएन्डोमेन्ट्स र धार्मिक मामिलामन्त्री र अल–अक्सा मस्जिदका प्रचारक युसेफ सलामा मध्यगाजापट्टीको अल–मगाजी शरणार्थी शिविरमा रहेको उनको घरमा इजरायली हवाई हमलामा मारिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार