Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


    मंगलबार, पुष १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजे बस्ने भएको हाे

    पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको बताइएको छ । त्यसैगरी आगामी पुस २५ गतेदेखि काठमाडाैंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल हुने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार