Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • जसपाको धनकुटा जिल्ला समिति पुनर्गठन


    शनिबार, पुष ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको धनकुटा जिल्ला समिति पुनर्गठन भएको छ । आज धनकुटा बजारमा आयोजित भेलाले पार्वती राईको अध्यक्षतामा ४३ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा सरोज आठपहरिया, दिवा चेम्जोङ, सचिव डम्बर कटवाल, उपसचिव नारायण जुन राई, कमल भण्डारी र कोषाध्यक्ष नाचुराम राई चयन भएका छन् ।

    पार्टीका राजनीतिक समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् कोसी प्रदेश समितिका सह इन्चार्ज आरसी तुम्बालगायत सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार