Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक निकाय र नियामकले नै ‘सेटिङ’ मिलाएर भ्रष्टाचार गरिरहेका छन् : स्वर्णिम


    शुक्रबार, पुष ६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष स्वर्णिम वाग्लेले नेपालमा भ्रष्टाचारले सीमा नाघेको दाबी गरेका छन् । शुक्रबार एक्सन एडले आयोजना गरेको एक कार्यक्रममा उनले संवैधानिक निकाय र नियामकले नै कागज मलाएर भ्रष्टाचारको ‘सेटिङ’ गरिरहेको आरोप लगाए ।

    “नेपालमा व्यापक भ्रष्टाचार छ । त्यसमा पनि नियामक र संवैधानिक निकाय नै अग्रसर छन्,” उनले भने, “निश्चित भ्रष्ट नेताले वैदेशिक सहयोगको दुरुपयोग गरेका छन् ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार