Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य बढ्यो, तोलाको कति ?


    मंगलबार, पुष ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

    मंगलबारका लागि छापावाल सुनको मूल्य एक लाख १८ हजार, तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० र चाँदीको मूल्य एक हजार ४५० रुपैयाँ तोकिएको छ ।

    सोमबार एक लाख १७ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख १७ हजार २५० रुपैयाँमा तेजावी सुन र एक हजार ४५५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार