Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?


    सोमबार, पुष २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

    राष्ट्र बैंकको अनुसार आज एक अमेरिकन डलरको खरिददर १३२ रुपैयाँ ५१ पैसा र विक्रिदर १३३ रुपैयाँ ११ पैसा रहेको छ ।

    त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ३८ पैसा र विक्रिदर १४५ रुपैयाँ ३ पैसा रहेको छ ।

    त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ७४ पैसा र विक्रिदर ८९ रुपैयाँ १४ पैसा रहेको बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार